समाचार Archives | Page 7923 of 7947 | Khabarhub Khabarhub

बार्सिलोनासँग चार दिनमा मड्रिडको दोस्रो हार, लिगमा १० अंकको अग्रता

काठमाडौं– वार्सिलोनाले चार दिनको अन्तरालमा भएको दोस्रो एल क्लासिको खेलमा जित निकाल्दै ला लिगामा १० अंकको स्पस्ट अग्रता बनाएको छ । इभान र्‍याकेटिकले गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण तीन अंक दिलाएका थिए । स्यान्टियागो बर्नावाउमा भएको खेलमा रियलमड्रिडमाथि जित निकाल्ने क्रममार्‍याकेटिकले खेलको २६ औं मिनेटमा गोल गरेका थिए । जीतसँगै २६ खेल खेलेको वार्सिलोना ६० अंक…