Live on
Your Voice, Your Power
काठमाडौँ : अहिले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार पूर्ण रूपमा अगाडि बढ्न सकेको छैन । यसर्थ मन्त्रीपरिषद्ले पूर्णता पाउन सकेको छैन । अत्यधिक विश्वासको मतले पुष्पकमल दाहाल यति बेला खुसीले गदगद् भएका छन् । यो खुशीको सहयात्री पार्टी नेपाली कांग्रेसले जसरी पुस २६ गते विश्वासको मत प्रदान गरेको छ, यसका पछाडि अरु कारण के छन्…