Live on
Your Voice, Your Power
काठमाडौँ- गण्डकी प्रदेशसभाको उपसभामुखमा नेकपा एमालेकी बिनाकुमारी थापा निर्वाचित भएकी छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा उपसभामुखका लागि भएको मत विभाजनमा थापाको पक्षमा ३२ मत प्राप्त भएको छ भने विपक्षमा २६ मत आएको छ । थापालाई एमालेका २२, माओवादी केन्द्रका ७, राप्रपाका २ र स्वतन्त्र सांसदले मत दिएका थिए । लमजुङबाट कांग्रेस सांसद पार्वती तामाङले…