Khabarhub

नीति तथा कार्यक्रम देश बनाउन देखेको सपना हो–प्रधानमन्त्री

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले सोच विचार गरेर र देशबनाउने दूरगामी योजनासहित नीति तथा कार्यक्रम ल्याइएको बताएका छन् । संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले भने, ‘एक वर्षको नीति तथा कार्यक्रले दूरगामी भिजन राखेको नीति तथा कार्यक्रममा समेटिएको सपना निधाउँदा देखिने सपना होइन । यो देश बनाउने सपना हो । शहीदको…