Khabarhub

विप्लवको बन्द, प्रभाव कम

काठमाडौं–नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा कम देखिएको छ । बिहानैदेखि निर्वाध रुपमा सवारी सञ्चालनमा आएका छन् । बन्द विफल बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ भने, चोकचोकमा सुरक्षाकर्मी तैनाथ गरिएका छन् । जताततै शंकास्पद वस्तु फेला काठमाडौं उपत्यकामा बन्दको प्रभाव कम परेपनि ठाउँठाउँमा भेटिएका शंकास्पद बस्तु…