Live on
Your Voice, Your Power
काठमाडौं-पछिल्ला केही वर्षदेखि खाद्यान्नको आयात समेत उच्च गतिमा बढ्ने क्रम रोकिएको छैन। कृषिप्रधान देश भनेर भनिएपनि खाद्यान्नको आयात बढिरहेका कारण व्यापारघाटा समेत उच्च हुदै गइरहेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको तथ्याङ्कअनुसार २०७३/२०७४ मा २४ अर्ब बरारबरको चामल आयात भएकोमा ०७४/०७५ मा त्यो रकम बढेर ३० अर्ब रुपैया पुगेको थियो । चालु आर्थिक वर्षमा…