Live on
Your Voice, Your Power
काठमाडौं– पूर्व राजा ज्ञानेन्द्र शाहले मुलुकको वृहत्तर हित र राष्ट्रिय एकताका लागि सबै निष्ठावान् हुनु र एक्यवद्ध भएर अघि बढ्नुको विकल्प नभएको बताएका छन् । नयाँ वर्ष २०७६ को उपलक्षमा शुभकामना सन्देश जारी गर्दै पूर्व राजा ज्ञानेन्द्रले राष्ट्रिय अखण्डता र प्रजातान्त्रका लागि नेपाल र नेपाली नागरिकको साथमा आफू रहेको जनाएका छन् । नयाँ वर्षको उपलक्षमा…