Khabarhub

राहत वितरणमा धुर्मुस र रवीको सक्रियता

काठमाडौं–बारा र पर्साका हावाहुरी पीडितको उद्धार तथा राहतका लागि पुगेका कलाकार सीताराम कट्टेल (धुर्मुस) र पत्रकार रवी लामिछानेको टोली राहत वितरण कार्यक्रम सक्रिय भएका छन् । आइतबार रातिको हावाहुरीले घरबार बिहीन भएर विचल्ली परेकाहरुलाई उनीहरले राहत वितरण थालेका हुन। आँधी प्रभावित ४ सय परिवारका लागि धुर्मुस सुन्तली फाउन्डेसनले चामल, त्रिपाल र चाउचाउ बाँडेको छ ।…