Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनसँग गरेको भेटबारे चासो व्यक्त गरेका छन् । मेयर साह र राजदूत थम्पसनबीच बिहीबार भेटवार्ता भएको थियो । राजदूत थम्पसनसँग भेट्दा मेयर साहले परराष्ट्र मन्त्रालयबाट अनुमति लिए नलिएको विषयमा उपाध्यक्ष रावलले चासो व्यक्त गरेका हुन् ।…