Khabarhub

‘एमालेलाई तेश्रो स्थानमा झार्ने र सत्ता कब्जा गर्ने उद्देश्य बोकेको गठबन्धन पराजित’

खोटाङ- नेकपा एमालेका पोलिटब्युरो सदस्य विशाल भट्टराईले रातारात उम्रिएका नयाँ दलको उपस्थितिले ठूला पार्टीलाई ‘रि-थिंक’गर्ने अवस्थामा पुर्‍याएको बताएका छन् । खोटाङबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रका रामकुमार राईबाट दुई हजार ६६९ मतले पराजय बेहोरेका प्रत्यासी भट्टराईले शनिबार दिक्तेलमा पत्रकार सम्मेलन गर्दै निर्वाचन परिणामले ठूला दल सामु ठूलो चुनौती खडा गरिदिएको बताएका हुन् ।  'निर्वाचन परिणामले…