Khabarhub

पूर्वराष्ट्रपतिबारे ओली- कसैले उचालेका भरमा अध्यक्ष हुन खोजेर हुँदैन, सदस्यता नवीकरण भएको छैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्ता नवीकरणबारे पार्टीले छलफल गरेर निर्णय गर्ने बताएका छन् । पार्टीको पोलिटब्युरो बैठकलाई शुक्रबार च्यासलमा सम्बोधनका क्रममा अध्यक्ष ओलीले भण्डारी सक्रिय राजनीतिमा नफर्किने विश्वाससहित उनलाई दुईपटक राष्ट्रपति बनाइएको बताए । बैठकमा सहभागी एक सदस्यका अनुसार नवौँ महाधिवेशनमा उपाध्यक्षमा निर्वाचित भण्डारीको सदस्यता हालसम्म नवीकरण…