Live on
Your Voice, Your Power
काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमालेका सांसदहरूले हाल राष्ट्रियसभामा विचाराधीन बहुचर्चित संघीय निजामती विधेयकमा संशोधन हालेकोप्रति नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आपत्ति प्रकट गरेका छन् । एमालेका पाँचजना सांसदहरूले उक्त विधेयकमा संशोधन प्रस्ताव हालेको सार्वजनिक भएपछि कोइरालाले आइतबार साँझ सामाजिक सञ्जालमार्फत् आपत्ति प्रकट गरेका हुन् । ‘नेकपा एमालेका सांसदहरुले राष्ट्र्यिसभामा संघीय निजामती विधेयकमा हालेको संशोधन…