Live on
Your Voice, Your Power
भजनी– कैलाली क्षेत्र नं १ प्रदेशसभा (१) तर्फ पनि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी विजयी भएका छन् । प्रदेशसभा (१) मा चौधरी १५ हजार एक सय एक मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का दीर्घराज बिनाडीले १० हजार तीन सय ७७ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र…