Live on
Your Voice, Your Power
काठमाडौं - काठमाडौं क्षेत्र नं ७ को प्रदेशसभा (ख) मा नेकपा (एमाले)का उम्मेदवार प्रकाश श्रेष्ठ विजयी भएका छन्। गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको केहीबेर अघि सम्पन्न प्रदेशसभा (ख)को मतगणनामा एमालेका श्रेष्ठले पाँच हजार दुई सय १८ मत प्राप्त गरेर विजयी भएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिइन्। यस्तै नेपाली कांग्रेसका उम्मेदवार…