मुद्रा Archives | Page 72 of 73 | Khabarhub Khabarhub

क्वारेन्टाइन नहुँदा राजश्व सङ्कलनमा कमी

कैलाली- कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलास्थित सत्ती भन्सार कार्यालयमा क्वारेन्टाइन नहुँदा राजश्व सङ्कलनमा कमी आएको छ । सो नाकाबाट अधिकांश कृषि तथा पशुजन्य सामग्री आयात हुने गर्दछ । क्वारेन्टाइन नहुँदा राजश्व सङ्कलनमा कमी हुने गरेको कार्यालय प्रमुख रामचन्द्र ढकालले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७६/७७ मा सात करोड २९ लाख ७७ हजार राजश्व सङ्कलन…