बैंक/वित्त Archives | Page 45 of 81 | Khabarhub Khabarhub

मंगलबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं– नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ८१ पैसा र बिक्री दर १२७ रुपैयाँ ४१ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १२८ रुपैयाँ पैसा र १४ बिक्री दर १२९ रुपैयाँ ७४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ…