बैंक/वित्त Archives | Page 80 of 82 | Khabarhub Khabarhub

सहकारीबाट ठगिँदै सेवाग्राही

स्याङ्जा: स–सानो पूँजी जम्मा गरेर सहकार्यका माध्यमबाट आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएका सहकारीबाटै तिनका सदस्य ठगिएको पाइएको छ । वालिङस्थित गतिशील महिला बहुउद्देश्यीय सहकारीले आफूसँग बढी पैसा लिएर ठगी गरेको भन्दै एक महिलाले वालिङ नगरपालिकामा निवेदन दिएपछि सहकारीले सेवाग्राहीसँग बढी रकम लिएको तथ्य बाहिर आएको हो । उक्त नगरपालिका– १० की सरिता उपाध्यायले सो सहकारीबाट…