युद्ध / शान्ति Archives | Page 13 of 16 | Khabarhub Khabarhub

लद्दाख भिडन्तलगत्तै चिनियाँ सेनाको युद्ध अभ्यास

काठमाडौं - लद्दाखमा भारतीय सेनासँग हिंसात्मक भिडन्त भएसँगै चिनियाँ सेनाले हिमालय क्षेत्रमा युद्ध अभ्यास तीव्र पारेको खुलेको छ । सोमबार राती लद्दाखमा २० जना भारतीय सैनिक मारिने गरी भएको हिंसात्मक भिडन्तसँगै चिनियाँ जनमुक्ति सेनाको तिब्बत कमाण्डले सैन्य अभ्यास गरेको ग्लोबल टाइम्सले जनाएको छ । चिनियाँ जनमुक्ति सेनाले लामो दूरीको आर्टिलरी प्रणाली, जमनीबाट हावामा मार हान्ने…