अफ्रिका Archives | Page 11 of 45 | Khabarhub Khabarhub

इथियोपियामा पुनः हिंसा बढेकोमा राष्ट्रसङ्घका महासचिव स्तब्ध

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेसले आफ्रिकी मुलुक इथियोपियामा पुनः हिंसाको सुरुवात भएकामा आफू स्तब्ध भएको बताएका छन् । उनले भनेका छन्– ‘इथियोपियामा बढेको हिंसाले मलाई निकै दुःखी तुल्याएको छ, म स्तब्ध भएको छु ।’ उनका अनुसार गिरे, अमराह, ओरोमो, अफ्रासलगाायतका क्षेत्र यसअघि नै निकै लामो समदेखि हिंसाको चपेटामा परेका छन्, ती क्षेत्रमा थप हिंसा…