अफ्रिका « Khabarhub

सुडानमा झडप हुँदा ५६ जनाको मृत्यु

काठमाडौँ- सुडानको राजधानी खार्तुममा हिजोदेखि जारी विद्रोही अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा ५६ जनाको मृत्यु भएको छ । घटनामा करिब छ सय जना घाइते भएका छन् । आज पनि बिहानैदेखि भइरहेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । विद्रोही समूह आरएसएफले राष्ट्रपतिको कार्यालय, खार्तुम विमानस्थल, सरकारी टेलिभिजन र अन्य महत्वपूर्ण स्थान आफ्नो नियन्त्रणमा…