Live on
Your Voice, Your Power
काठमाडौँ- अफ्रिकी मुलुक क्यामरुनको राजधानी याओन्देमा आइतबार पहिरोमा परेर १४ जनाको ज्यान गएको छ । सोमबार त्यहाँको प्रहरीले दिएको जानकारीअनुसार पहिरोमा परेर १४ जनाको ज्यान गएको छ भने अरु केही हराइरहेका छन् । सो क्षेत्रमा पछिल्लो समयमा बाढी र पहिरोको प्रकोप बढेको बताइएको छ । मुत्यु संस्कारका क्रममा जम्मा भएका मानिसहरुलाई पहिरोले पुरेको बताइएको छ…