Live on
Your Voice, Your Power
काठमाडौँ- अफ्रिकी मुलुक सोमालियाको राष्ट्रिय जासुसी एवम् सुरक्षा एजेन्सी (निसा) ले मुलुकको मध्य भागमा गरेको कारवाहीमा लडाकु समूह अल शबाबका २१ लडाकु मारिएका छन् । कारवाहीमा अरु दर्जनौँ लडाकु घाइते भएका छन् । स्थानीयवासीविरुद्ध हमला गर्ने अल–शबाबको योजनाबारे गुप्तचर निकायले पूर्वसूचना पाएपछि गाल्का सालिमो गाउँमा सुरक्षा कारवाही गरिएको सोमालियाको सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले जनाएको…