अफ्रिका « Khabarhub

नाइजेरियाको राजधानीमा ३ सवारी साधन आपसमा ठोक्किए, १९ जनाको मृत्यु

काठमाडौँ- अफ्रिकी मुलुक नाइजेरियामा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि १९ जनाको ज्यान गएको छ । स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार नाइजेरियाको राजधानी अबुजाको सडकमा तीन सवारी ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परेर १९ जनाको ज्यान गएको र अरु सात जना नराम्ररी घाइते भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । राजधानी अबुजाको यान्जी ग्वाग्वालादा…