Live on
Your Voice, Your Power
काठमाडौं- सुडानको डार्फरमा प्रतिद्वन्द्वी समूहहरू बीचको झडपमा कम्तिमा १ सय ६८ जनाको मृत्यु भएको छ । स्वतन्त्र सहायता समूह जनरल कोर्डिनेशन फर रिफ्युजी एन्ड डिस्प्लेस्डका प्रवक्ता एडम रेगललाई उद्धृत गर्दै कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएअनुसार डार्फरमा भएको हिंसामा अरु ९८ जना घाइते भएका छन् । उनका अनुसार बिहीबार पश्चिमी डार्फर प्रान्तको राजधानी गेनेनाबाट…