Live on
Your Voice, Your Power
एजेन्सी– सुडानी प्रधानमन्त्री अब्दल्ला हम्डोकलाई सेनाले रिहा गरेको छ । मङ्गलबार अबेर राति उनी रिहा भएको उनको कार्यालयले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय रुपमा भएको कडा दबाबपछि उनलाई सैन्य कूबाट हटाइएको छ । यद्यपि सेनाले हम्डोकलाई ‘निकट निगरानीमा’ राखिएको बताइएको छ । अन्य मन्त्रीहरु र नागरिक नेताहरू गिरफ्तारमा नै रहेका उनको कार्यालयले थप जानकारी दिएको…