अफ्रिका « Khabarhub

मालीका अन्तरिम राष्ट्रपति गोइता सकुशल, टेलिभिजनमार्फत् गरे देशबासीलाई सम्बोधन

एजेन्सी- मंगलबार हत्या प्रयास गरिएका मालीका अन्तरिम राष्ट्रपति कोलोनेल असिमी गोइता सकुशल रहेको पुष्टि भएको छ । हत्या प्रयासपछि राष्ट्रिय टेलिभिजनमार्फत् देशबासीका नाममा सम्बोधन गर्दै गोइताले आफू सकुशल रहेको बताए । राजधानी बामाकोमा टेलिभिजनमा बोल्दै उनले भने,“यो आक्रमण मालीमा अस्थिरता चाहने समूहले गराएको र यस्ता समूहले कुनै पनि समय अवाञ्छित क्रियाकलाप गर्नेछन् ।” गोइताले ओआरटीएम…