Live on
Your Voice, Your Power
लुकासा(एपी)- जिम्बाबेका प्रथम राष्ट्रपति केनेथ काउन्डालाई कोरोना भाइरसबाट संक्रमण भएको छ । कोभिड सङ्क्रमणपछि स्वास्थ्यमा थप जटिलता आएपछि ९७ बर्षीय काउन्डालाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले जनाएका छन् । दक्षिण अफ्रिकी मुलुक जिम्बाबेका पूर्वराष्ट्रपति काउन्डाको निजी सचिवालयले उनको स्वास्थ्य लाभका लागि प्रार्थना गरिदिन सवैसँग अनुरोध गरेको छ । “हामी सवै स्वदेशी तथा विदेशी मित्र तथा शुभेच्छुकहरूसँग…