अफ्रिका Archives | Page 25 of 45 | Khabarhub Khabarhub

बुर्किना फासोको राष्ट्रपतिमा काबोर फेरि निर्वाचित

एजेन्सी- बुर्किना फासोको राष्ट्रपतिमा रोच मार्क क्रिश्चियन काबोर पुनः निर्वाचित भएका छन् । पर्याप्त बहुमतका साथ उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएको निर्वाचन आयोगले घोषणा गरेको छ । 'काबोरले मतदानको पहिलो चरणमै ५७.८७ प्रतिशत मत ल्याएर पुनःराष्ट्रपतिमा निर्वाचित भएका छन्,' स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगका प्रमुख न्युटन अहमद ब्यारीले भने । राष्ट्रपतिमा निर्वाचित काबोरले आफ्ना प्रतिस्पर्धीलेभन्दा…