Live on
Your Voice, Your Power
एजेन्सी- इथियोपियाको पश्चिमी क्षेत्रमा यात्रुबाहक बसमा बन्दूकधारी ‘आतङ्कवादी’ समूहले आक्रमण गर्दा ३४ जना मारिएका छन् । राष्ट्रिय मानव अधिकारवादी समूहले दिएको जानकारी अनुसार इथियोपियामा पछिल्ला दिनहरूमा घातक हमलाहरू बढेका छन् । इथियोपियाली मानव अधिकार आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आक्रमणकारी हमलामा मारिनेको सङ्ख्या ३४ भेटिएको र अन्य कैयौँ मानिस घाइते भएका छन् । आक्रमण स्थानीय…