अफ्रिका Archives | Page 36 of 45 | Khabarhub Khabarhub

सबैभन्दा गरीब मुलुकबाट कसरी तीव्र आर्थिक वृद्धिदर हासिल गर्ने राष्ट्र बन्यो इथियोपिया ?

धेरै भएको छैन, पाँच वर्षअघि मात्र पनि हाजिरीजवाफमा संसारको सबैभन्दा गरीब देश कुन हो भन्ने प्रश्नको जवाफ हुन्थ्यो– इथियोपिया । अब यस्तो जवाफ आए प्रश्नकर्ताले ‘गलत’ भन्ने छन् । कुनै समय थियो– इथियोपिया संसारकै सबैभन्दा गरीब मुलुकको सूचीमा आउँथ्यो । दुई दशकअघि सन् २००० मा इथियोपिया विश्वको तेस्रो गरीब मुलुक थियो । त्यसबेला अफ्रिकी मुलुक…