Live on
Your Voice, Your Power
काठमाडौं- दोस्रो कार्यकाल राष्ट्रपति बन्ने सपना करिब तुहिने अवस्थामा पुगेपछि डोनाल्ड ट्रम्पले मतगणना स्थगित गर्न भनेका छन्। विहीबार साँझ ट्वीट गर्दै रिपब्लिकन पार्टीबाट चुनावी प्रतिस्पर्धामा रहेका राष्ट्रपतिले मत गणना स्थगित आग्रह गरेका हुन्। उनले ट्वीटरमा लेखेका छन् : 'स्टप द काउन्ट !' पछिल्लो मतपरिणाम अनुसार डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन ट्रम्प भन्दा अगाडि छन् ।…