Live on
Your Voice, Your Power
काठमाडौं – अमेरिकासँगको बढ्दो तनावका बीच चिनियाँ वायुसेनाले प्रशान्त महासागरको गुआम द्विपमा आक्रमण गरेको नक्कली भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियोमा चिनियाँ सेनाले आफ्नो एच–६ परमाणु बमवर्षक विमानको प्रयोग गरेको देखाइएको छ । साथै भिडियोमा बमवर्षक विमानले बम खसाइरहेको देख्न सकिन्छ । अमेरिकाका एक शीर्ष अधिकारीको ताइवान यात्रालगत्तै यो भिडियो सार्वजनिक गरिएको थियो ।…