अमेरिका / क्यानडा Archives | Page 105 of 170 | Khabarhub Khabarhub

अमेरिकामा  कोरोना संक्रमणले १ लाख ७९ हजारभन्दा बढीको मृत्यु

काठमाडौं - अमेरिकामा कोरोना भाइरसको संक्रमणले १ लाख ७९ हजारभन्दा बढीको मृत्यु भएको छ । शनिबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ हजार १११ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ७९ हजार १४१ पुगेको छ । यस्तै एकैदिन थप ४८ हजार ५१७ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा…