अमेरिका / क्यानडा Archives | Page 106 of 173 | Khabarhub Khabarhub

अमेरिकामा थप ५२ हजार जनामा कोरोना संक्रमण

काठमाडौं - अमेरिकामा थप ५२ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण भएको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार शनिबार ५२ हजार ८५३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ६३ लाख ८९ हजार ५७ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म ३६ लाख ३५ हजार ८५४ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका…