Live on
Your Voice, Your Power
काठमाडौं - अमेरिकामा कोरोना भाइरसको संक्रमणले एकै दिन १४ सय २९ जनाको मृत्यु भएको छ । बिहीबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ६६ हजार ९७३ जना संक्रमित भएका छन् । ७ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा बिहीबार बिहानसम्म मृत्यु हुनेको संख्या १ लाख ५३ हजार ७२० पुगेको छ । कुल संक्रमित…