अमेरिका / क्यानडा « Khabarhub

मेड्लिन स्वीगल बनिन् अमेरिकी सेनामा पहिलो अश्वेत पाइलट

एजेन्सी- अमेरिकामा विगत केही साता यता श्वेत र अश्वेतबीच मनमुटाव सुरु भएको बेला अमेरिकी सेनामा एक अफ्रिकी मूलकी लेफ्टिनेन्ट मेड्लिन स्वीगल पहिलो अश्वेत महिला पाइलट बनेर इतिहास रचेकी छिन्।अमेरिकी सेनाको तर्फबाट नेवल एयर ट्रेनिङ कमान्डद्वारा गरिएको एक ट्वीटमा मेडलिन बारेको यो खबर राखिएको हो । ट्वीटमा लेखिएको छ, ‘ट्रेनिङ पूरा गरेपछि टेक्निकल एयरक्राफ्ट (टेकएयर) उडाउने…