अमेरिका / क्यानडा « Khabarhub

अमेरिकामा कोरोनाको परीक्षण राम्रो भएकाले संक्रमित धेरै देखिएको ट्रम्पको दावी

काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको परीक्षण अन्यत्र भन्दा अमेरिकामा राम्रो भएको दावी गरेका छन् । ह्वाइट हाउसमा कुरा गर्दै राष्ट्रपति ट्रम्पले भनेका छन् 'अमेरिकामा संक्रमित सबैभन्दा धेरै देखिनु अन्यत्रको भन्दा यहाँको परीक्षण राम्रो भएर पनि हो मैले यसलाई ‘सम्मान’ का रुपमा लिन्छु ।' अमेरिकामा कोरोना भाइरसको महामारी सुरु भएयता सोमबार पहिलोपटक मन्त्रीपरिषद…