अमेरिका / क्यानडा « Khabarhub

मास्क नलगाई बिरामी भेट्न अस्पताल पुगेपछि अमेरिकी उपराष्ट्रपतिको आलोचना

अमेरिका- अमेरिकी उपराष्ट्रपति माइक पेन्स मास्क नलगाई बिरामी भेट्न अस्पताल पुगका छन् । अस्पताल जाँदा मास्क नलगाइ पुगेपछि उनको व्यापक आलोचना भएको छ । उपराष्‍ट्रपति पेन्स मिनेसोटाको एक मेडिकल सेन्टरमा मास्क नलगाई बिरामी भेट्न पुगका तस्वीरहरु सार्वजनिक भएका छन् । पेन्सका सहयोगी र बिरामीले भने मास्क पहिरिएका थिए । उनी गएको मेडिकल सेन्टर मायो क्लिनिकले…