अमेरिका / क्यानडा Archives | Page 148 of 177 | Khabarhub Khabarhub

कोरोना भाइरसको महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौति: राष्ट्रसंघ

काठमाडौं- कोरोना भाइरसको महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौति बनेको संयुक्त राष्ट्रसंघले जनाएको छ । कोरोना विश्वका लागि दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो चुनौति रहेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले बताएकाहुन् । कोरोना महामारीले विश्वव्यापी आर्थिक मन्दी ल्याउन सक्ने र पछिल्लो आर्थिक संकट भन्दा भयानक हुन सक्ने चेतावनी महासचिवगुट्रेसको रहेको छ । महामारीबाट पर्न सक्ने सामाजिक आर्थिक…