अमेरिका / क्यानडा « Khabarhub

कोरोनाले अमेरिकामा भन्दा चीनमा धेरै मानिसको मृत्यु भएको ट्रम्पको दावी

काठमाडौं - कोरोना भाइरसले अमेरिकामा भन्दा चीनमा धेरै मानिसको मृत्यु भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दावी गरेका छन् । कोरोना भाइरसले मृत्यु हुनेको संख्या संसोधन गरेको तथा दिनानुदिन चीनमा कोरोना भाइरसबाट मृत्यु हुने संख्या पुनः बढिरहँदा ट्रम्पले यस्तो दावी गरेका हुन् । उनले शुक्रबार ट्वीट गर्दै  अमेरिकामा भन्दा चीनमा कोरोनाले बढी मानिसको मृत्यु भएको दावी…