Live on
Your Voice, Your Power
वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्कामा भएको शिखर सम्मेलनका क्रममा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफ्नी पत्नी, प्रथम महिला मेलानिया ट्रम्पले लेखेको पत्र हस्तान्तरण गरे । पत्रमा बालबालिकाहरूको नाममा शान्तिको आह्वान गरिएको छ । शनिबार प्रथम महिलाको कार्यालयले फक्स न्युजमा प्रकाशित उक्त पत्र पुनः पोस्ट गरेको थियो । यो ट्रम्प–पुटिन बैठक सफल नबनेको भोलिपल्ट सार्वजनिक…