Live on
Your Voice, Your Power
काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा सोमबार विहान समाचार तयार पार्दासम्म १ हजार ५ सय बढीले जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या २२ हजार १ सया नाघेको छ । अमेरिकामा एकैदिन २७ हजार ३ सय बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या…