अमेरिका / क्यानडा « Khabarhub

एक महिनामा अमेरिकामा १७ लाख बढीको कोरोना परीक्षण

अमेरिका- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा एक महिनाको अवधिमा १७ लाख भन्दा बढीको कोरोना भाइरस परीक्षण गरिएको जनाएका छन् । मार्च ५ देखि अप्रिल ५ सम्म एक महिनाको अवधिमा १७ लाख बढीको कोरोना परीक्षण गरिएको उनले जानकारी दिएका हुन् । जसमध्ये ३ लाख ६० हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना भाइरस टास्क फोर्सको…