अमेरिका / क्यानडा Archives | Page 157 of 177 | Khabarhub Khabarhub

उच्च सुरक्षा अधिकारीसँग अमेरिकी राष्ट्रपति ट्रम्पको बैठक, आज राष्ट्रका नाममा सम्बोधन नहुने

काठमाडौं- इराक स्थित आफ्ना २ सैन्य अड्डामा इरानले मिसाईल आक्रमण गरे लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अमेरिकी उच्च सुरक्षा अधिकारीसँग बैठक गरेका छन् । ह्वाइट हाउसमा भएको आपतकालिन बैठकमा अमेरिकाका विदेशमन्त्री माइक पोम्पिओ, रक्षामन्त्री मार्क स्पर्स तथा अमेरिकी उपराष्ट्रपति माइक पेन्स सहभागि थिए । बैठक पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गर्ने…