अमेरिका / क्यानडा Archives | Page 158 of 177 | Khabarhub Khabarhub

अमेरिकाले घोषणा गर्‍यो अन्तरिक्षमा युद्ध गर्न सक्ने सेना

अमेरिका– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अन्तरिक्षमा युद्ध गर्न सक्षम हुने स्पेस फोर्स अर्थात् अन्तरिक्ष फौज गठन गरिएको औपचारिक घोषणा गरेका छन् । सत्तरी वर्षभन्दा बढी समयपछि अमेरिकी अमेरिकी सेनाको नयाँ फौजको रूपमा सार्वजनिक गरिएको अन्तरिक्ष फौजले अमेरिकी वायुसेनाअन्तर्गत रहेर काम गर्नेछ । वाशिङ्टनस्थित एक सैन्य अखडामा नयाँ फौजको घोषणा गर्दै ट्रम्पले "अन्तरिक्ष विश्वको नवीनतम युद्धस्थल"…