Live on
Your Voice, Your Power
वाशिङ्टन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी वाशिङ्टन डिसीमा राष्ट्रिय सुरक्षा गार्ड तैनाथ गरेका छन्। उनले सहरको प्रहरी शक्तिलाई नियन्त्रणमा लिँदै सहरलाई अपराधमुक्त बनाउने तथा घरबारबिहीन रहित राजधानी बनाउने योजना सफल पार्न सुरक्षा गार्ड तैनाथ गरेका हुन्। ट्रम्पले सोमबार नै आठ सय राष्ट्रिय सुरक्षा गार्ड तैनाथ गरेका छन्। उनले अबको अवस्थामा पूर्ण रूपमा गैरकानुनी काम…