Live on
Your Voice, Your Power
काठमाडौं- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हङ्कङका प्रदर्शनकारीलाई समर्थन गर्ने विधेयकमा हस्ताक्षर गरेका छन् । यो हस्ताक्षरले चीन अमेरिकासँग चिडिन सक्ने संकेत देखिएको परराष्ट्र मामिलाका जानकारहरु बताउँछन् । अमेरिकी कंग्रेसले पारित गरेको उक्त विधेयक अब कानून बनेको छ। हङ्कङ प्रजातन्त्र तथा मानव अधिकार कानुनले हङ्कङले बाँकी चीनबाट पर्याप्त स्वायत्तता हासिल गरे नगरेको विषयमा वार्षिक समीक्षा गर्ने…