Live on
Your Voice, Your Power
वाशिङ्टन - अमेरिकी महान्यायाधिवक्ता पाम वियोन्डीले त्यहाँका अभियोजकलाई सन् २०१६को निर्वाचनको समयमा बाराक ओबामा प्रशासनमा रहेका गुप्तचरमाथि छानबिन गर्न निर्देशन गरेकी छिन्। डोनाल्ड ट्रम्पको निर्वाचन अभियानलाई प्रभावमा पार्न अमेरिकाको निर्वाचनमा रुसको भूमिका रहेको झुटो अफवाह फैलाउन भूमिका निर्वाह गरेको भन्दै यो छानबिनका लागि निर्देशन गरिएको हो। ओबामा अधिकारीले हिलारी क्लिन्टनलाई हराउँदै ट्रम्पलाई जिताउन साथ दिएको…