Live on
Your Voice, Your Power
काठमाडौं- अमेरिकी राष्ट्रम्पति डोनाल्ड ट्रम्पले उत्तर कोरीयाली नेता किम जोङ्ग ऊनलाई दुई देशको सिमानामा भेट्ने आशा जिवित रहेको बताएका छन् । दक्षिण कोरियाको भ्रमणमा रहेका उनले दुई देशको सिमा क्षेत्रमा भेट्न आफूले राखेको इच्छा पूरा हुने दाबी गरे । उत्तर कोरियाली नेता किमलाई जापानमा आयोजना भएको जी–२० सम्मेलनको बेला शनिवार ट्रम्पले ट्वीट मार्फत भेटवार्ता गर्न…