Live on
Your Voice, Your Power
मेक्सिको सिटी– अमेरिका र मेक्सिकोको सीमामा रहेको रियो ग्राण्डे नदिमा २ वर्षे बालिका र उनका बाबुको शव निकै हृदयविदारक अवस्थामा फेला पारिएको तस्बीर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । गैर कानूनी रुपमा मेक्सिकोबाट अमेरिका प्रवेश गर्न खोज्ने एल साल्भाडोरका नागरिक र उनकी छोरीलाई रियो ग्राण्डे नदिमा मृत फेला पारिएको हो । तस्बीरमा बालिका आफ्ना…